व्यवसायिक योजना
गाईघाट राईस मिल
१.परिचय (Introduction) :
गाँस,बास,कपास मानव जीवनको लागि अति आवश्यक तत्व हो । गाँस अथवा शरिरलाई जीवित राख्नको लागि आवश्यक पदार्थ हो । नेपालीहरुको मूख्य खाध्यानको रुपमा भातलाई लिईन्छ जून चामलवाट बन्दछ ।
नेपाल कृषि प्रधान देश हो । यहाका ७० प्रतिशत भन्दा बढी मानिसहरु कृषिमा नै आस्रित रहेका छन । त्यसैले नेपालको मुख्य कृषिउपज धानवाट चामल उत्पादन गर्ने व्यवसाय फाइदाजनकै हुन्छ । कृषिमा आधारीत व्यवसाय गर्नाले कच्चा पदार्थ नेपालमा नै उत्पादन को कारणले गर्दा कच्चा पदार्थको लागि वैदेशिक मुलुकमा भर पर्नु पर्दैन ।
उपयुक्त दृष्टिकोणवाट हेर्दा कृषिमा आधारित चामलको उत्पादन व्यवसाय गर्नु उपयुक्त देखिन्छ । यो दैनिक उपभोगको वस्तु भएको हुनाले यसमा प्रतिस्पर्धा पनि अत्यधिक ने हुन्छ । आफ््नो उत्पादनलाई उन्नत प्रविधिको साथै समय अनुकुल परिवर्तन गर्दै लगेमा नाफा आर्जन गर्ने सम्भावना प्रसस्त देखिन्छ । यहि तथ्यलाई मध्यनजर राखि गाइघाट राईस मिल स्थापना गरिन लागिएको हो । यस राईस मिलको प्रोपराइटर श्री अम्विका चौधरी हुनुहुन्छ भने अन्य कर्मचारीको रुपमा वविता धिमिरे वजार व्यवस्थापक हुन । त्यसै गरी लेखापाल सुजाता खतिवडा र १० जना कामदारहरु यस संस्थामा संलग्न रहनेछन । उल्लेखित व्याक्तित्वहरु क्रमस ः अम्विका चौधरी व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन र वविता धिमिरे तथा सुजाता खतिवडा व्यवस्थापन विषयमै स्नातक गरेका व्यक्ति भएकोले व्यवसाय सम्वन्धि शैक्षिक ज्ञानको अभाव नहुने देखिन्छ ।
१.१ वजार अध्ययन (Market Study) M
परापुर्वकाल दखीनै नेपालीहरुले आआफ्नो खेतमा धान उत्पादन गरी धरमा नै धान कुटेर चामल उत्पादन गरी दैनिक उपभोग गर्दथे । समयको परिवर्तन संगै व्यवसायिक्तामा वृद्धिहुन थालेपछि धानकुटने मिलहरु अर्थात चामल मिलहरु स्थापना हुन थाल्यो र अहिले यसले व्यवसायिक रुप लिन थालिसकेको छ । घरेलु तथा साना उधोग कार्यलय उदयपुर को तथ्याङ्क अनुसार हाल सम्म २५ ओटा सा–साना चामल मिलहरु स्थापना भएको छ । यि चामल मिलहरु स्थानिय स्तरमै उत्पादन भएको धान कुटान गरिन्छ । तर ठुलो परिमाण धान संकलन गरेर चामल उत्पादन गरी वजारमा विक्री वितरणको लागि पठाउने गरेका पाईदैन ।
नेपालीहरुको प्रमुख खाध्यान चामल भएकोले यसको कुल विक्री वितरण जनसङ्ख्याको चाप अनुसार वृद्धि हुदै जाने देखिन्छ । कृषि विशेषज्ञको अनुसार स्थानीय धानको चामलमा वढी मात्रामा पौष्टिक तत्व भएको कारणले वाहिर वाट आयात भएको भन्दा वढी स्वादिलो र गुणस्तरयुक्त गर्दछन । त्यसकारण राम्रो, सफा तथा स्वादिलो र पूर्ण रुपमा पौष्टिक तत्वको साथमा उचित भएको स्थानिय चामल उत्पादन गर्न सकिएको खण्डमा वजारमा स्थानीय उत्पादित चामलको खरिद विक्रीमा कुनै समस्या हुने देखिदैन ।
१.२ उत्पादन विवरण (Statement of Production) M
नेपालमा स्थानिय कृषकहरुले विभिन्न जातका धानहरु उत्पादन गर्दैै आईरहोका छन । यहा उत्पादित विभिन्न धानहरु मध्ये पनि वजारमा प्रचलित मुस्लिम धान, खिम्ती धान, चननचुर धान र वासमति धानको ‘किसान चामल’ नामक चामल उत्पादन गरी व्यावसाय संचालन गर्ने उद्देश्य यस राईस मिलको रहनेछ । यी धानहरु नेपालको अन्नको भण्डार मानिने तराई तथा भित्री तराईका जिल्लाहरुमा प्रसस्तमा उत्पादन हुने गर्दछन । यसरी यी पाँच प्रकारका धानवाट ‘किसान चामल’ उत्पादन हुनेछ भने भुस र ढुटो उप–उत्पादनको रुपमा हुनेछ । धान कुटदा निस्कने भुस कारखानाम इन्धनको लागि र मलको लागि विक्री गरिन्छ । ढुटो चाहीँ कुखुरा, हाँस तथा गाई–वस्तुको दानाको विक्री गरिन्छ ।
१.३ व्यवसायको स्थापना (Establishment of Business) M
(क) स्थान (Location) M
गाईघाट राईस मिल औधोगिक व्यवसाय ऐन, २०५३ अनुसार घरेलु तथा साना उद्योगमा दर्ता गर्नु पर्ने भएकोले उद्योगको नाम, उद्देश्य, पूँजी, तथा अन्य आवश्यक जानकारीहरु खुलाई दर्ता गरेर उदयपुर जिल्लाको त्रियुगा नगर पलिका वार्ड नं. ८ बगहामा स्थापना गरिने छ । प्रस्तावित स्थानमा उद्योग संचालनको लागि निम्न सुविधा उपलव्ध देखिन्छ ।
· यातायातको राम्रो पहुच ।
· बजार नजिक ।
· पानीको राम्रो व्यवस्था ।
· सञ्चारको सुविधा ।
· सुरक्षाको व्यवस्था रहेको छ ।
(ख) निर्माण (Construction) M
उद्योग सञ्चालन गर्न आवस्यक केहि पुर्वाधारहरु निम्नानुसार रहेको छ ः
· कारखाना टहरा
· स्टोर रुम
· अफिस रुम
· धान कुटने मेसिन
· चामल छान्ने मेसिन
· पोलिसर
· ढक तराजु
· पिकअप भ्यान
· कम्प्युटर
२ कठा जग्गामा १२०० वर्गफिटको कारखाना भवन र १ कठा जग्गामा ८०० वर्गफिटको स्टोर र अफिस रुप बनाउने योजना रहेको छ ।
१.४ बजार क्षेत्र (Market Area / Scope) M
चामलको वजार देशभरी ने रहेपनि प्रारम्भिक अवस्थामा स्थानिय वजार रहनेछ । जसमा निम्न ग्राहकहरु हुनेछ :
· निम्न, मध्यम तथा सम्पन्न वर्गको एकल परिवार
· होटेल, होस्टेल तथा क्याटरिङ
· होलसेल विक्री
१.५ प्रतिस्प्रधात्मक वस्तुसँग तुलना (Comparsion between Competitor's Product) M
उदयपुर जिल्लामा वजारमा प्राय जिल्ला बाहिरका र भारतमा उत्पादित चामलहरु पाईन्छ । यहाँका राईस मिलहरुले उपभोक्ताले चाहेको गुणस्तर तथा मुल्यमा उत्पादन गर्न नसक्नुको साथै प्रभावकारी विज्ञापन हुन नसक्नुको कारणले गर्दा स्थानिय चामलको माग तथा विक्रीमा कमी आएको छ । ती चामलहरुको ब्राण्ड नाम नहुनुको साथै प्याकिङको पनि व्यावस्था छैन । बाहिरवाट आयात भएको चामलको गुणस्तर राम्रो नभएको तथा स्वादहीन भएको गुणसोहरु ग्राहकहरुवाट आईरहेको छ । त्यसकारण ‘किसान चामल’ ब्राण्डको चामल अन्य वजारको चामल भन्दा भिन्न र उच्च स्तरको वनाउनको लागि निम्न तथ्यहरुमा विशेष ध्यान दिईने छ ः
· कृषि विशेषज्ञहरुको सल्लाह सुझावको आधारमा धानको गुणस्तर हेरी चामल उत्पादन गरिने छ र चामल परिक्षण गरिसकेपछि मात्र बजारमा जानेछ ।
· चामल सेतो, सफा, स्वादिलो र कनिका रहित हुनेछ ।
· प्याकिङ्गको राम्रो व्यावस्था हुनेछ ।
· उपभोक्ताले भनेको समय र स्थानमा चामल ढुवानी हुनेछ ।
· यो चामलको आफ्नै व्राण्ड नाम हुनेछ ।
बजारको चामल र किसान चामल
गुणस्तर बजारको चामल किसान चामल
शुद्धता छैन सफा हुनेछ ।
स्वाद स्वाद परिवर्तन भईरहन्छ मिठो हुनेछ र स्वादमा परिवर्तन हुने छैन ।
मूल्य उचित छैन उचित हुनेछ ।
१.६ बजार आवश्यकता (Market Requirement)M
बजार आवश्यकताको लागि निम्न प्रयासहरु गरिने छ ः
बिज्ञापन : ब्राण्ड नाम : किसान चामल
· रेडियो तथा केवल लाईनमा प्रसारण गर्ने ।
· उत्पादित चामल प्रर्दशनिमा राख्ने ।
· पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गर्ने ।
उत्पादन क्षमता :
यस कारखानमा प्रयोग हुने मेसिनको १ दिनमा १००० के.जी. चामल उत्पादन क्षमता रहेको छ । जुन पुर्ण क्षमताको ४० प्रतिशत मात्र हो । त्यसैगरी एक जना कामदारले दिनमा २५ देखी ३० बोरा सम्म चामल प्याकिङ्ग गर्न सक्ने देखिन्छ । भविष्यमा माग बढ्दै जाने क्रममा उत्पादन बढाउनु पर्ने भएमा पूर्ण क्षमतामा मेसिन चलाउन सकिने छ ।
१.८ बिक्री प्रवर्धन पद्धति (Sales Promotion
Procedure) M
बिक्री प्रवद्धनको लागि निम्न विधिहरु उपयोग गर्न सकिनेछ :
· व्यक्तिगत सम्पर्क गरिनेछ ।
· घर दैलोमा सपलाई गरिनेछ ।
· प्याकिङ्गको व्यवस्था गरिनेछ ।
· आफ्नै ब्रण्ड नाम रहने छ ।
· होलसेललाई उचित कमिशनको व्यवस्था गरिनेछ ।
२. उत्पादन योजना (Production Planning) M
चामलको उत्पादन पहिलो वर्षमा ३० के.जी.को ३००० बोरा र ५० के.जी. तौल भएको २००० बोरा गरी जम्मा ५००० बोरा चामल उत्पादन हुनेछ । जिल्ला भित्रको विभिन्न ठाउँवाट र जिल्ला बाहिर (सिरहा, सप्तरी र सुनसरी)बाट धान संकलन गरी चामल उत्पादन गर्ने योजना बनाईएको छ । चामल उत्पादनमा गुणस्तरियताको लागि अत्याधुनिक मेसिनहरुको जडान गरिनेछ । दोश्रो वर्ष देखी वजार माग अनुसार उत्पादनमा १० देखी २० प्रतिशत बृद्धि गर्दै लगिने छ ।यस उत्पादनमा आवश्यक कर्मचारी तथा कामदारहरुमा प्राविधिक २, अप्राविधिक ३ र अन्यामा ५ जना गरी जम्मा १० जना जनशक्ति प्रयोग गरिने छ ।
२.१ उत्पादनको लागि स्थीर पूँजी (Fixed Capital For Production) M
उत्पादनको लागी निम्नाअनुसार स्थीर पूँजीको उपयोग गरिने छ ।
Particular
|
Quantity
|
Price
|
Total
|
Plant & Machinery
|
1
|
300,000
|
300,000
|
Rice Filler Machine(Colar setter)
|
1
|
125,000
|
125,000
|
Policer
|
1
|
80,000
|
80,000
|
Separator
|
1
|
50,000
|
50,000
|
Grader
|
1
|
70,000
|
70,000
|
Pick up Van
|
1
|
18,00,000
|
18,00,000
|
Tahara
|
2
|
150,000
|
150,000
|
Furniture
|
50,000
|
||
Computer
|
2
|
45,000
|
90,000
|
Other Equipment's
|
100,000
|
||
Total Fixed
costs
|
28,15,000
|
२=२ स्थीर पूँजीको अवधि (Life of Fixed Assets) M
· मेसिनरी १० वर्ष
· फर्निचर ८ वर्ष
· कम्प्युटर ५ वर्ष
· गाडी १५ वर्ष
२=३ मर्मत तथा सम्भार (Repire and Maintenance) M
मर्मत सम्भारलाई तालिका अनुसार गरिने छ र स्थानिय मर्मतशाला प्रशस्तै भएकोले मर्मत सम्भारमा कुनै प्रतिकुल हुने छैन । मर्मत सम्भार निम्नानुसार हुनेछ ः
· मेसिनरिज ६ महिनामा एक पटक
· गाडी महिनामा एक पटक
· कम्प्युटर आवश्यक अनुसार
३=१ उत्पादन लागत (Cost of Production)
उत्पादन लागत निम्न अनुसार हुनेछन
· मेसिनरी १० वर्ष
· फर्निचर ८ वर्ष
· कम्प्युटर ५ वर्ष
· गाडी १५ वर्ष
२=३ मर्मत तथा सम्भार (Repire and Maintenance) M
मर्मत सम्भारलाई तालिका अनुसार गरिने छ र स्थानिय मर्मतशाला प्रशस्तै भएकोले मर्मत सम्भारमा कुनै प्रतिकुल हुने छैन । मर्मत सम्भार निम्नानुसार हुनेछ ः
· मेसिनरिज ६ महिनामा एक पटक
· गाडी महिनामा एक पटक
· कम्प्युटर आवश्यक अनुसार
३=१ उत्पादन लागत (Cost of Production)
उत्पादन लागत निम्न अनुसार हुनेछन
Schedule no. 1
Sales Budget
Quantity in
K.g. / Year
|
1 year
|
2 Year
|
3 Year
|
||||||
Quantity in Kg
|
Rate per kg
|
Total
|
Quantity in Kg
|
Rate
|
Total
|
Quantity in Kg
|
Rate
|
Total
|
|
Muslim Rice
|
80,000
|
30
|
24,00,000
|
90,000
|
32
|
28,80,000
|
100,000
|
32
|
32,00,000
|
Jeera Masino Rice
|
60,000
|
30
|
18,00,000
|
70,000
|
31
|
21,70,000
|
80,000
|
32
|
25,60,000
|
Chananchur Rice
|
24,000
|
80
|
19,20,000
|
30,000
|
80
|
24,00,000
|
35,000
|
82
|
28,70,000
|
Bhush
|
15000
|
5
|
75,000
|
20,000
|
5
|
100,000
|
22,000
|
5
|
1,10,000
|
Dhuto
|
25000
|
20
|
5,00,000
|
30,000
|
20
|
600,000
|
32,000
|
21
|
6,51,000
|
Total Sales
in Rs.
|
66,95,000
|
81,50,000
|
93,91,000
|
||||||
Schedule no. 2
Raw Material Consumption
Quantity in
K.g. / Year
|
1 year
|
2 Year
|
3 Year
|
||||||
Quantity in Kg
|
Rate per kg
|
Total
|
Quantity in Kg
|
Rate
|
Total
|
Quantity in Kg
|
Rate
|
Total
|
|
Muslim Rice
|
100,000
|
18
|
18,00,000
|
110,000
|
19
|
20,90,000
|
125,000
|
19
|
23,75,000
|
Jeera Masino Rice
|
80,000
|
20
|
16,00,000
|
90,000
|
20
|
18,00,000
|
100,000
|
20
|
20,00,000
|
Chananchur Rice
|
30,000
|
40
|
12,00,000
|
35,000
|
42
|
14,70,000
|
40,000
|
42
|
16,80,000
|
Total Raw
Material Cost
|
46,00,000
|
53,60,000
|
60,55,000
|
||||||
३=२ वितिय विश्लेषण् (Financial Analysis) M
व्यवसाय संचालनको लागि प्रोपराईटरले आन्तरीक तथा ऋण श्रोतवाट पूँजी संकलन गरिएको छ । २५,००,००० ऋण राष्ट्रिय वाणिज्य बैक गाईघाट शाखावाट लिइएको र प्रतिवर्ष रु. ५००,००० रकम किस्ताबन्दिमा ९.५ प्रतिशतको दरले व्याजतिरी पाँचवर्ष भित्रमा सावाँव्याज तिर्न सकिने तथ्याङ्कले देखाएको छ । मूल्यह्रास तालिकाले स्थिर सम्पतिहरुमा सिधारेखा विधिअनुसार ह्रास कटिएको देखाएको छ । नाफा नोक्सान खाताबाट बर्षमा भएको नाफा नोक्सानको स्थीती देखाएको छ ।
(क) ऋण तालिका (Loan
Schedule) M
Loan Amount
|
25,00,000
|
Loan Provided by
|
Rastriya Banijaya Bank, Gaighat
|
Interest Rate
|
9.5%
|
(ख) ऋण भुक्तानी तालिका(Loan Payment Schedule) M
Year
|
Installment
|
Interest @9.5%
|
Total Installment
|
Balance Loan
|
1
|
500,000
|
237,500
|
737,500
|
20,00,000
|
2
|
500,000
|
190,000
|
690,000
|
15,00,000
|
3
|
500,000
|
142,000
|
642,500
|
10,00,000
|
4
|
500,000
|
95,000
|
595,000
|
500,000
|
5
|
500,000
|
47,000
|
547,000
|
00
|
-ग_ मूल्यह्रास तालिका (Depreciation) M
Year
|
1
|
2
|
3
|
4
|
5
|
Fixed Assets
|
28,15,000
|
25,33,500
|
22,52,000
|
19,70,000
|
16,89,000
|
Dep. @ 10%
|
2,81,500
|
2,81,500
|
2,81,500
|
2,81,500
|
2,81,500
|
Balance
|
25,33,500
|
22,52,000
|
19,70,000
|
16,89,000
|
14,07,500
|
(घ) वासलात (Balance
Sheet) M
Capital & Liabilities
|
Amount
|
Assets
|
Amount
|
Capital
|
10,00,000
|
Fixed Assets
|
28,15,000
|
Loan
|
25,00,000
|
Current Assets:
|
|
Bank Balance
|
350,000
|
||
Cash in hand
|
85,000
|
||
Inventory
|
250,000
|
||
35,00,000
|
35,00,000
|
***
No comments:
Post a Comment