ऋणपत्र भनेकाे के हाे ?
ऋण पूँजीलाई पनि शेयर पूँजीजस्तै साना साना इकाईमा विभाजन गरिएको हुन्छ जसलाई ऋणपत्र (Debenture) भनिन्छ । ऋणपत्र कम्पनीले ऋणदाताहरुलाई दिने लिखित प्रतिज्ञा पत्र हो जसलाई निस्चित व्याजदर तथा परिपक्क अवधिका साथै अंकित मूल्य तथा अन्य आवश्यक शर्तहरु उल्लेख गरिएको हुन्छ ।
(A debenture is a loan certificate issued by the company to its holder acknowledging that it borrowed loan from the holder with a promise to pay certain rate of interest annually and the principle at the time of maturity.)
ऋणपत्रका विशेषताहरु (Features of Debenture)
(क) लिखित पत्र (Written Form )
(ख) व्याजदार (Interest Rate)
(ग) परिपक्क अवधि (Maturity Period)
(घ) रकम फिर्ता ( Return Amount)
Types Debentures:
ऋणपत्रकाे सम्वन्धमा पुर्ण जानकारीको लागि तलकाे भिडियाे कक्षा हेर्नृहाेस् ः
Watch the video class for the more information of Debenture
Thanks.
Visit again for more video class. Best of luck.
No comments:
Post a Comment