Friday, November 20, 2020

Marketing | Grade 12 | Top 10 Most Important Questions For NEB Examination 2077

Top 10 Most Important Questions For 2077

--------------------------------------------------

QN. 1 What is marketing? Describe importance and concepts of marketing.

      वजारशास्त्र भनेको के हो ? यसको महत्व र व्यवसायिक अवधारणाहरूको वर्णन गर्नुहोस् ।

QN. 2 What is marketing mix? Explain its components in brief.

      बजार समिश्रण भनेको के हो ? यसका तत्वहरूको वर्णन गर्नुहोस् ।

QN. 3 What do you mean by buying motives? Mention its classifications with explanation.

     खरिद उद्देश्य भन्नाले के बुझिन्छ ? यसका वर्गिकरण उल्लेख गरी ब्याख्या गर्नुहोस् ।

QN 4. What is warehousing? Discuss the functions of warehousing and transportation in marketing.

     गोदाम भन्नले के बुझिन्छ ? बजारशास्त्रमा गोदाम र यातायातको कार्यहरूबारे छलफल गर्नुहोस् ।

QN 5. What is marketing environment? Explain the internal and external components of marketing environment.

    बजारशास्त्र वातावरण भन्नले कु बुझिन्छ ? यसका न्तरीक र वाह्य वातावरणिय तत्वहरूको  

    व्याख्या गर्नुहोस् ।

QN 6. What is consumer product? Explain the different types of consumer product.

     उपभोक्ता वस्तु भनेको के हो ? उपभोक्ता वस्तुका विभिन्न प्रकारहरू व्याख्या गर्नुहोस् ।

QN7. Define pricing? Explain the objectives and importance of pricing.

     मूल्य निर्धारण भनेको के हो ? मूल्य निर्धारणका उद्देश्य तथा महत्वहरू वर्णन गर्नुहोस् ।

QN8. What is departmental store? Differentiate between departmental store and super market.

     विभागिय भण्डार भनेको के हो ? विभागिय भण्डार र विशाल वजार विच भन्न्ता छुट्याउनुहोस् ।

QN9. What is sales promotion? Explain the different method of sales promotion.

     विक्रि प्रवर्धन भनेको के हो ? विक्रि प्रवर्धनका प्रकारहरू व्याख्या गर्नुहोस् ।

QN10. What is internet marketing? Explain its features.

     इन्टरनेट वजारशास्त्र भनेको के हो ? यसका विशेषताहरू उल्लेख गर्नुहोस् ।

Watch the Questions in Video : 


Best of Luck

Thanks

 

 

No comments:

Post a Comment