रणनीति संगठनकाे दीर्घकालिन उद्देश्य हासिल गर्न तयार गरिने वृहत कार्ययाेजना हाे ।सामान्यतया रणनीतिलाइ तिन तहमा विभाजन गर्न सकिन्छ । जसलाइ निम्न अनुसार उल्लेख गरिएकाे छ ः
1. Corporate Level Strategy (संस्थागत स्तरकाे रणनीति)
संगठनको सवैभन्दा उच्च तहको रणनीतिलाई नै संस्थागत स्तरको रणनीति भनिन्छ । यसलाई समग्रताको रणनीति पनि भन्न सकिन्छ । यसले संगठनको समग्र उद्देश्य हासिल गर्ने तर्फ दिशानिर्देश गर्दछ । बहुव्यावसाय भएको संगठनमा संस्थागत स्तरको रणनीतिले विभिन्न रणनीतिक व्यावसायिक इकाईहरुको उचित व्यावस्थापन गरी संस्थागत उद्देश्य हासिल गर्न मद्दत गर्दछ ।संस्थागत स्तरका रणनीतिका प्रकारहरु ः
१. स्थिरता रणनीति२. विस्तार रणनीति
३. सङ्कुचन रणनीति
४. मिश्रित रणनीति
Corporate level strategy strategy is the uppermost level of strategy. It is derived from the vision and mission statement. It is related to the choice of direction for a firm as a whole. It addresses the questions as what business are we in ?
It is equally applicable to small to large multinational company. It is related to the overall scope and development of an organization. It always aims at adding value on different product lines and business.
Types of corporate level strategy:
1. Stability Strategy2. Expansion / Growth Strategy
3. Retrenchment Strategy
4. Combination / Mixed Strategy
2. Business Level Strategy (व्यावसायिक स्तरकाे रणनीति)
संगठनको हरेक व्यावसायिक ईकाइको लागि तयार पारिएको रणनीतिलाई व्यावसायिक स्तरको रणनीति भनिन्छ । यसले व्यावसायले कसरी निश्चित वजारमा सफलता पुर्वक प्रतिस्पर्धा गर्दछ भन्ने पूर्वखाका प्रस्तुत गर्दछ । व्यावसायिक स्तरको रणनीति कुनै एक निश्चित व्यावसाय वा वस्तुसँग सम्वन्धित हुन्छ ।व्यावसायिक स्तरको रणनीतिका प्रकारहरु ः
१. लागत नेतृत्व रणनीति२. भिन्नता रणनीति
३. केन्द्रित रणनीति
(क) केन्द्रित न्यून लागत
(ख) केन्द्रित भिन्नता
Business-Level Strategies are a mechanism for a business to achieve a competitive advantage. It is related to competing successfully in the market.
It can help your organization achieve a competitive advantage in the marketplace. They provide a way to provide value to customers by exploiting your organization’s core competencies.
Types of Business Level Strategy:
1. Cost leadership Strategy2. Differentiation Strategy
3. Focus Strategy
(a) Focus low cost
(b) Focus Differentiation
3. Functional Level Strategy (कार्य स्तरकाे रणनीति)
व्यावसायको विभिन्न कार्यहरुमा प्रभावकारिता ल्याउन तर्जुमा गरिने रणनीतिलाई कार्य स्तरको रणनीति भनिन्छ । संगठनको साधन श्रोत, कार्यप्रक्रिया, सुचना तथा जनशक्तिलाई संस्थागत तथा व्यावसायिक स्तरको रणनीतिको प्रभावकारीता अभिवृद्दी गर्न एकिकृत गरिन्छ । यो रणनीतिहरु व्यवसायको सक्षमता, कार्यकुशलता, ग्राहक सेवा, वस्तु गुणस्तर तथा वजारीकरण संग सम्वन्धित हुन्छन् ।कार्य स्तरका रणनीतिका प्रकारहरु
१. उत्पादन तथा सञ्चालन रणनीति२. बजारीकरण रणनीति
३. बित रणनीति
४. मानव संसाधन रणनीति
५. खोज तथा अनुसन्धान रणनीति
Functional level strategies are the actions and goals assigned to various departments that support your business level strategy and corporate level strategy. These strategies specify the outcomes you want to see achieved from the daily operations of specific departments (or functions) of your business.
Types of Functional Level Strategy:
1. Production / Operation Strategy2. Marketing Strategy
3. Finance Strategy
4. Human Resources Strategy
5. Research and Development Strategy
No comments:
Post a Comment