Monday, July 20, 2020

रणनीतिक निर्णय भन्नाले के बुझिन्छ ? यसका विशेषता तथा महत्वहरू उल्लेख गर्नुहाेस्र । What is strategic decision? Explain its characteristics and importance in brief.


विभिन्न रणनीतिक विकल्पहरु मध्ये उत्तम विकल्पको छनौट गर्ने प्रक्रियालाई रणनीतिक निर्णय भनिन्छ । 



यस रणनीतिक निर्णय प्रक्रिया अन्तर्गत संगठनको नीति, नियम, उद्देश्य तथा साधनश्रोतको आधारमा विभिन्न वातावरणीय तत्वहरुको विश्लेषण गरी विकल्पहरुको विकास गरिन्छ यसपछि ती विकल्पहरुलाई उपयुक्तता, स्वीकार्यता र सम्भाव्यताको आधारमा मूल्याङ्कन गरिन्छ । अन्तमा, उत्तम विकल्पको छनौट गरी कार्यान्वयन गरिन्छ । 

According to Wheelen and Hunger, 'Strategic decision deals with the long run future of an organization and are rare, consequential and directive.रणनीतिक निर्णयहरु सङ्गठनको दीर्धकालीन कार्यसम्पादन सँग सम्वन्धित हुन्छन् र यिनीहरु दुर्लभ , परिणामात्मक तथा निर्देशनात्मक हुन्छन् । 

According to Jauch and Glueck, 'Strategic decision are means to achieve ends. the decisions encompass the definition of the business; products and market to be served, functions to be performed and major policies needed for the organization to execute these decisions to achieve objectives.' रणनीतिक निर्णयहरु अन्तिम नतिजा प्राप्त गर्ने माध्यम हुन् । यस्ता निर्णयहरुले व्यवसायको परिभाषा, प्रदान गरिने वस्तु तथा सेवाको बजार, सम्पन्न गर्नुपर्ने कार्यहरु तथा निर्णयहरु कार्यान्वयन गरी उद्देश्य हासिल गर्न चाहिने मुलभूत नीतिहरु समेट्छन् । 

अन्तमा, रणनीतिक निर्णय भन्नाले प्रतिप्रधात्मक लाभको लागि संगठनको क्षेत्र र निर्देशन संग सम्वन्धित विभिन्न विकल्पहरु मध्ये उत्तम विकल्पको छनौट गरी संगठनात्मक लक्ष्य तर्फ अगाडी वढ्ने प्रक्रिया हो । 

रणनीतिक निर्णयका विशेषताहरु


  • निर्देशात्मक 
  • दुर्लभ तथा परिणामात्मक
  • रणनीतिक मिलान
  • प्रतिस्पर्धात्मक लाभ
  • उच्च स्तरको व्यवस्थापकिय निर्णय
  • गतिशिलता
  • जटिलता
  • सङ्गठनको क्षेत्र संग सम्वन्धित
  • कार्यात्मक निर्णयमा असर


IN ENGLISH : 


Strategic decision is a process of evaluating strategic alternatives and making choice of them to achieve organizational goals and objectives. It is guided by policies, available resources and the insights of the strategists. It is made by top level management.

According to Wheelen and Hunger, 'Strategic decision deals with the long run future of an organization and are rare, consequential and directive.

According to Jauch and Glueck, 'Strategic decision are means to achieve ends. the decisions encompass the definition of the business; products and market to be served, functions to be performed and major policies needed for the organization to execute these decisions to achieve objectives.' 

In this way, it may be concluded that strategic decisions determine the scope and direction of an organization and always seek competitive advantage.

Characteristics of Strategic Decision

  • Directive
  • Rare and Consequential
  • Strategic Fit
  • Competitive Advantage
  • Top Level Management decision
  • Dyanamics
  • Management of Resources
  • Complex
  • Related to scope of organization
  • Effect on operational decisions

Importance of Strategic Decision: (रणनीतिक निर्णयको महत्व)

१. साङ्गठनिक प्रभावकारिता
२. कार्यात्मक क्षमतामा सुधार
३. प्रतिस्पर्धात्मक  लाभ
४. साधन व्यवस्थापन
५. सरोकारवालाहरुको हित
६. रणनीतिक नियन्त्रण

Watch related video in the following links;

What is Strategy? Explain its Characteristics in brief.|| BE - BBS third year || chapter - 8 || : https://youtu.be/DzLCiOiXQdU

Level of Strategy || रणनीतिका तहहरू || BE - Chapter 8 || BBS Third Year : https://youtu.be/qNCs99D3ehs





No comments:

Post a Comment